लोपोन्मुख राउटे समुदायका युवतीमाथि दु`र्व्य`वहार गर्ने तीन जना पक्रा`उ परेका छन् । दुईजना राउटे युवती|लाई होटलमा लिएर मदि`रा खुवाई दु`र्व्य`वहार गरेको भिडि`यो सार्वजनिक भएपछि उनीहरु प`क्राउ परेका हुन् ।
जिल्ला प्र`हरी कार्यालय सुर्खेतका प्रव`क्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार प`क्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । उनीहरुलाई शनिबार प्र`हरीले प`क्राउ गरेको हो । पुन होटल सञ्चालक हुन् ।
उनीहरूले पुनको होटेलमा राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्ध`न`ग्न भएर भिडि`यो बनाएका थिए । भिडियो सामाजिक सञ्जालमा अ`पलोड भएको छ । भिडि`योमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएको`ले बाहिर जान’ भनेका छन् । ती युवाहरूले भने ज`बर्ज`स्ती बोल्न लगाएका छन्।
दु`र्व्यव`हार गर्नेलाई क`डा कार`बाही गरियोस्:
राउटे परिवार`लाई पचिय–पत्र दिएको दैलेखको गुराँस गाउँपालिकाले युवतीसँग दु`व्र्यव`हार गर्नेलाई क`डा भन्दा क`डा कारबा`ही को माग गरेको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख राउटे समुदायका युवतीलाई दु`र्व्यव`हार गर्न ती युवाहरुलाई कार्वा`ही गर्न माग गरेको हो ।
राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संर`क्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घ`टनामा संलग्न दो`षीलाई वास्तविकता छा`नविन गरि का|नुनबमोजिम कार`बाही गर्न माग गरेको हो ।
‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अ`श्लि`ल क्रियाकलाप गरेको भिडि`यो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्व`जनिक भैरहेको प्रति यस गाउँपालिकाको ग`म्भिर ध्यानाक`र्षण भएको छ ।’
गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल सञ्चालक बिनोद पुनलाई घ`टनाको वास्तविकता छा`न`बिन गरी का`नुनको दा`यरमा ल्याई हदै`सम्मको का`र`बाहीका लागि जोडदार माग गर्दछौं ।’
सगरमाथा टेलिभिजनले तयार गरेको संपादित भिडियो हेरौं ..
प्रतिकृया दिनुहोस्