रौतहटमा २ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ । जिल्ला’को वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्र मण पुष्टि भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइ’नमा बसेर यही बैशाख ६ गते घर फर्काइए’का वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पताल’का निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनभुयो ।
उहाँका अनुसार प्रादेशिक ल्याब जनकपुर’बाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँ’स्थित केन्द्रीय प्रयोग’शालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्याल’य गौरका निमित्त प्रमु’ख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमि’त पुरुष भने क्वारेन’टाइनमै रहेका छन् । अब दुवै संक्रमि’तको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउ’नुभयो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्