Saturday, September 18

फेरी अस्ताए अर्का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर , नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो क्ष`ति

June 7, 2021 1188

मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको को`भिड-१९ को संक्र`मणबाट निधन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्प`तालमा उपचारका क्रममा निध`न भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्दे`शक रहेको कोटे`श्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डि`याक अस्प`तालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्प`तालमा निध`न भएको पुष्टि गरे ।

डा. सुवेदीमा २५ दिनअघि कोभि`ड-१९ संक्र`मण पुष्टि भएको थियो । त्यस`पछि उनको गौतम वुद्ध अन्त`र्राष्ट्रिय कार्डियाक अस्पतालमै उप`चार गरिएको थियो ।

अव`स्था जटिल बनेपछि उनलाई थप उप`चारका लागि १४ दिनअघि ह्याम्स अस्प`ताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिले`टरमा उप`चार भइरहेका थियो । डा. सुवेदी इमाडोल ललितपुरका हुन् । उनी बंग|लादेशमा पढेका हुन् । – हेल्थ आवाज

प्रतिकृया दिनुहोस्