Thursday, December 7

आज अमेरिकी डलरसहित अन्य मुलुकको विनिमय दर यस्तो छ :

June 7, 2021 1121

नेपाल राष्ट्र बैंकले आज सोम`बारका लागि विदेशी मुद्रा`को विनि`मय दर तोकेको छ ।जस`अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्री`दर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद`दर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरि`ददर १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद`दर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीद`र ३२ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा सुनको भाउ:

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आइत`बार प्रति`तोला ९४ हजार १०० रुपैयाँमा कारो`बार भएको सुनको मूल्य आज ३०० रूपैयाँले घटेको छ ।आज छापा`वाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुन`चाँदी व्यव`सायी महास|ङ्घले जनाएको छ ।

त्यस्तै तेजा`बी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ रहेको छ ।चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी`को मूल्य आज प्रतितो`ला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महा`सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्