भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्री`ले आफ्नो अन्त`र्राष्ट्रिय गोल संख्या ७४ पुर्याएका छन्। उनले भार`तका लागि अहिले`सम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलि`सकेका छन्।
सोमबार राति कतारको दोहामा भएको विश्वक`प छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरु`द्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित निकाले|को थियो। सो जित भारतले जारी विश्व`कप छनोट|मा हात पारेको पहिलो जित हो।
दुई गोल गरे`सँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेला|डी मध्ये बढी अन्तर्रा`ष्ट्रिय गोल गर्ने खेला|डीको सूचीमा दोस्रो स्थानमा उक्लिए।
सक्रिय खेलाडी जीवन`मा रहेका खेलाडी मध्ये सर्वा`धिक गोल गर्ने खेलाडी पोर्चु`गलका क्रि`स्टियानो रोनाल्डो हुन्। उनले देशका लागि अहिलेसम्म १०३ गोल गरि`सकेका छन्।
तेस्रो स्थानमा युएई`का अली अह|मद छन्। उनले ७३ गोल गरेका छन्। चौथो स्थान`मा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेसी`ले ७२ गोल गरेका छन्। मेसीले अर्जेन्टिना`का लागि १४३ खेल खेलेका छन्।
सुनील सोमबार`सम्म हाल सक्रिय खेल जीव`नमा रहेका खेला`डी मध्ये सर्वाधिक गोल गर्ने खेला`डीको सूचीमा मेसीसँगै तेस्रो स्थानमा थिए। सोम`बार दुई गोल गरे`पछि उनले मेसी र युएईका अली अहमद`लाई पछि पारे। – सेतोपाटी
प्रतिकृया दिनुहोस्