पण्डित मराठे भारतका एकजना अवकाा`शप्राप्त व्यवसायी हुन्। उनले कोभिडलाई जिते तर त्यसपछि उनको दाहिने आँखामा सम`स्या रहिरह्यो। उनको आँखा`मा घात`क कालो ढुसी रोग लागेको रहेछ।
डाक्टरहरूले कोभिडको उप|चार गर्दा स्टेरोइडको अत्यधिक मात्रामा प्रयोग गरेका कारण कालो ढुसी लागे`को हुन सक्ने ठान्छन्। भारतमा अहिलेसम्म ११ हजार कालो ढुसीका बिरामी पुष्टि भइसकेको छ।
त्यस्तै को`भिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइ`कोसिस अर्थात् एक प्रकारको खतर|नाक ढुसीको स`ङ्क्रमण नेपालमा पनि फा`ट्टफुट्ट देखा परेको स्वा`स्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
स्वास्थ्य तथा ज|नसङ्ख्या मन्त्राल`यका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फा`ट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामी`कहाँ तीन-चारवटा रिपोर्ट आएको छ।”
उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरा`मीमा त्यो सम`स्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल स`ङ्क्र`मण देखिएको पाइएको र कति`पयले आँखा नै गुमाएको विवरण एक साताअघि आ|एको थियो। – विविसी
प्रतिकृया दिनुहोस्