Tuesday, December 5

आज नेपालमा सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नु`होस् मूल्य

June 8, 2021 591

स्थानीय बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज प्रति|तोला ३०० रुपैयाँले बढेर ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रति`तोला एक हजार ३५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँ`दी व्यवसायी महासंघकाले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर:

नेपाल राष्ट्र बैंकले आज मंगलबा|रका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरि|ददर ११६ रुपैयाँ ११९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसै`गरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्री`दर १४२ रुपैयाँ रहेको छ ।बेलायती पाउण्ड एक`को खरिद|दर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाए`को छ ।

प्रतिकृया दिनुहोस्