June 10, 2021 1696
आज नेपाली बजारमा सुन`को मूल्य घटेको छ । चाँदी`को मूल्य भने बढेको छ ।सुनको मूल्य प्रोति`तोला ३०० रुपैयाँले घटेको नेपाल सुन`चाँदी व्यव`सायी महा`संघले जनाएको छ ।
आज घटेको मूल्य`सँगै आज छापावाल सुन`को मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन`को मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ नि`र्धारण भएको छ ।
यसअघि बुध`बार छापा`वाल सुनको मूल्य तो`लाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोला`को ९३ हजार ७०० रुपैयाँमा कारो`बार भएको थियो ।
यता, चाँदी`को मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बुध|बार चाँदीको मूल्य प्रति`तोला १ हजार ३५० रुपैयाँ निर्धा|रण भएको थियो ।
प्रतिकृया दिनुहोस्