Tuesday, December 5

‘जिउँदो लाश’ बनेको ३ वर्षपछि निशाको उ’द्धार, आजदेखि नर्भिक अस्पताल`मा उप`चार सुरु

June 10, 2021 8984

भारतको देहरादुनमा सडक दु`र्घट`नामा परेर ग`म्भीर घा`इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्प`तालमा उप`चार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दु`र्घटना`मा परी ‘ब्रेन इञ्जु`री’ भएको थियो ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिही`बार दिउँसो निशालाई नर्भि`कमा भर्ना गरिएको छ । ‘देहरादुनमा दु`र्घट`ना भएपछि त्यहाँ प्रारम्भिक उ`पचा`र गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उ`प`चार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उ`प`चारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उ`पचा`रका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उ`पचा`र गर्यौ’, उनले भने ।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडि`योमा अभिनय गरिसकेकी छन् ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टर`मा राखेर ३ महिनासम्म उ`प`चार गरिएको थियो । तर उनको अवस्थामा सुधार हुन सकेन । त्यस`पछि चि`कित्सककै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरो`नाको संक्र`मणको महा`मारी बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

‘आमाबुवा दैनिक ज्याला`दारी गर्न जानुपर्ने भएकाले उनको पर्याप्त हेरविचार समेत हुन सकेन,’ उनलाई नजिकबाट चिन्ने र उ`द्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परो`पकार समाजका सञ्चालक दुर्गानाथ दाहालले भने, ‘कलाकार घिमिरेको द`र्दना`क अवस्थाको विषयमा मैले फेसबूकमा पोस्ट गरेको थिएँ,

त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उप`चा`र प्रबन्ध मिलाउने भ’नेर उ’द्धार गर्ने व्यवस्था मिलाउनुभए’को हो ।’

दाहालका अनुसार दु`र्घट`नाअघि ६० किलोभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उ`पचा`रको अभावमा सुकेर २० केजीमा सीमित भएकी छन् ।

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था द`र्दना`क देखेपछि मैले सहयोगको अपिलसहित पोस्ट गरें,’ दाहालले भने, ‘मनकी धनी मेघा चौधरीज्यूले म उ`पचा`र गर्छु भनेर उ`द्धार गर्नुभयो । म धेरै खुशी छु ।’ यो अवधिमा निशाको अवस्थाबारे समाचारहरू समेत प्रकाशन भएका थिए । तर उनलाई उद्धा`र गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।

बिहीवार बिहान कलाकार घिमिरेको उद्धा`र गरिएको थियो । उनलाई लिन नर्भिक अस्प`तालको एम्बु`लेन्स गएको थियो । हाल उनको नर्भिक अस्प`तालमा राखेर उप`चार थालिएको छ ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको स`मस्या देखिएको छ । शरीरका महत्त्वपूर्ण अंगहरू जस्तैः मुटु, मिर्गाैला, कलेजो, फोक्सो लगायतमा ठूलो सम`स्या देखिएको छैन ।

नर्भि`कका चिकित्सकले निशाको अव`स्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला,’ चिकित्स`कलाई उदृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडु`ल गर्नसक्ने, आफैं खा`नसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई प्रतिक्रिया जनाउने अवस्था`मा छैनन् । हातखुट्टा नै कुँ`जिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उ`द्धार भएकोमा छिमेकी र उनका अभि`भावक समेत खुशी छन् ।

प्रतिकृया दिनुहोस्