दु`र्घट|नामा परेर निकै दर्द|नाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उ`द्दार भएको छ । उनले उप`चार पाउने भएकी छन् । नर्भिक अस्प`तालले उनको उ`पचा`रको जिम्मा लिँदै घरवाट `उद्दार गरेको छ । नर्भिक अस्प`तालकी प्रब`न्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उद्दार गरेकी हुन् ।
सामाजिक सजाल र समाचा`रहरुमा मेघाको अवस्था देखेपछि उनले उद्दा`र गरेको बताएकी छन् । तीन वर्षअ`घि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नस|किने भएकी छन् । `
उनका आफन्तलाई समे|त चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपेशीहरु पनि निकै द“र्द|नाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।
अरुका कुरा सुनेर आँ`सु पनि खसाउँछिन् । दु`र्घट`ना भएको केही समय सम्म भारतकै अस्प`तालमा उ`प`चार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । आर्थिक अभाव`मा उ`पचा`र नपाएर उनी अर्ध`चेत जस्तै घरमा थिइन् ।
तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दु`र्घट`नामा उनी गम्भी|र घाइ|ते भएकी थिइन् । भारतमा उप`चार खर्च निकै महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।
काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उ`प`चार र त्यसपछि चि|कित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो । थेरापीको निम्ति अर्थ अभावसँगै सं|क्र`मण बढेपछि घरमै राखिएको थियो ।
उनको दयनीय शारीरिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उ`पचा|रको प्रबन्ध र उ`ध्दारको व्यवस्था मिलाएको बताइएको छ ।
प्रारम्भिक जाँचको क्रममा उनमा नशाको स|मस्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो स|मस्या नरहेको चि`कित्सकहरुले बताएका छन् । चि`कित्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो` काम आफै गर्न सक्ने अवस्थाको हुनसक्ने चि|कित्सकको भनाई छ ।
प्रतिकृया दिनुहोस्