Saturday, September 18

बढ्यो डलरको भाउ, अन्य मुलुकको मुद्राको भाउ पनि बढ्यो

June 11, 2021 624

नेपाल राष्ट्र बैंकले आज शुक्र`बारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जस`अनुसार भारतीय रुपै`याँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर ए`कको ख`रिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ ।युरो एकको खरिद|दर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपै`याँ ५७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद`दर १६४ रुपैयाँ ३७ पैसा र बिक्री|दर १६५ रुपैयाँ २१ पैसा रहेको छ । अस्ट्रे`लियन डलर एकको खरिद`दर ९० रुपैयाँ २३ पैसा तथा बिक्री`दर ९० रुपैयाँ ७० पैसा रहेको छ ।

क्याना`डियन डलर एकको खरि`ददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ । जापा`निज यान १० को खरिददर १० रुपैयाँ ६५ पैसा तथा बिक्री|दर १० रुपैयाँ ७० पैसा रहेको छ ।

साउदी अरे|बियन एकको खरिद`दर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्री|दर ३१ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद|दर ३२ रुपैयाँ ०२ पैसा र बिक्री|दर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले ज`नाएको छ ।

प्रतिकृया दिनुहोस्