Friday, December 1

नेपालमा आज सुनको भाउ बढ्यो की घट्यो ? हेर्नु`होस्

June 11, 2021 1406

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ ।

गत बिहीबार चाँदी`को मूल्य बढेको थियो ।सुनको मूल्य प्रोति`तोला ३०० रुपैयाँले घटेको नेपाल सुन`चाँदी व्यव`सायी महा`संघले जनाएको छ ।

हिजो घटेको मूल्य`सँगै आज छापावाल सुन`को मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन`को मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ नि`र्धारण भएको थियो ।

यसअघि बुध`बार छापा`वाल सुनको मूल्य तो`लाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोला`को ९३ हजार ७०० रुपैयाँमा कारो`बार भएको थियो ।

यता, चाँदी`को मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बुध|बार चाँदीको मूल्य प्रति`तोला १ हजार ३५० रुपैयाँ निर्धा|रण भएको थियो ।

प्रतिकृया दिनुहोस्