Tuesday, December 5

४ वर्षअघि रेकर्ड गरिएको निशा घिमिरेको अन्त’रबार्ता यस्तो रहेछ (भिडियो सहित)

June 12, 2021 26724

दुर्घ’टनामा परेर तीन वर्षदेखि मृ’त्युशैयामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उ’द्धार गरिएको छ । बिहीबार नर्भिक अस्प|तालका प्रबन्ध नि’र्देशक मेघा चौधरीले कलाकार घिमिरेको उ|द्धार गरेकी हुन् ।

तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था प’त्याउ नै नसक्ने ‘दर्दना`क’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका का’रण उपचार नपाउँदा घरमै अर्ध`चेत अवस्थामा थन्किए`की थिईन् ।

तीन वर्षअघि अभिन|यको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी गम्भी`र घा`इते भएकी थिइन् । दुर्घ’टनालगत्तै उनको भारतकै अस्प’तालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उ`पचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीला`ई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचा`र गरिएको थियो । तर, उनको अ’वस्थामा सुधार हुन सकेन । त्यसपछि चिकि’त्सकहरुकै सल्ला`हअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नि’यमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरो`नाको संक्र’मण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उ’द्धार`का लागि समन्वयकर्ताको भूमिका खेले`का नवजीवन परोपकार समाजका सं’चालक दु’र्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको द`र्द`नाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरी`ले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उप`चार प्रबन्ध मिलाउने भनेर उ’द्धार गर्ने व्यवस्था मिलाउ`नुभएको हो ।’

दाहालका अनुसार दु`र्घट`नाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचि`त उप`चारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था द|र्दना`क देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धा|र गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उ`द्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धा`र गरिएको थियो । उनलाई लिन नर्भिक अस्पता`लको एम्बूलेन्स गएको थियो ।

हाल उनको नर्भिक अस्प`तालमा राखेर उ`पचार थालिएको छ । प्रार`म्भिक जाँच`को क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो सम`स्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधा`र हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृ`त गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खा`नसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइ`दिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ`सु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उ`द्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् ।

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँ`दो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धा`रकर्ता नर्भि`क अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्द`नाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् ।

`अब आफ्नै समन्व`यमा उनको संभव हुनेजति उ`पचार गरिने उनले जानकारी दिइन् । समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उ’द्धार गरी निःशुल्क उपचा`रको व्यवस्था गरिसकेकी छिन् । – सुदुर मीडिया

अब प्रस्तुत छ निशा घिमिरेको आजभन्दा ४ वर्षअघि अनलाइन खबरले रेकर्ड गरेको अन्त’रवार्ता :

प्रतिकृया दिनुहोस्