समाजिक अभियन्ता ज्ञानेन्द्र शाही माथि फेरि निर्घात कु|टपि`ट भएको छ ।स्वास्थ्य सामग्री लिएर सुर्खेत पुगेको शाहीको टीम माथि अज्ञात समुहले रातको समयमा नि`र्घात कु`टपि`ट गरेको हो ।
कुट`पि`टमा ज्ञानेन्द्र शाही, गाडीका ड्राइभर लगायत अन्य सख्त घाइ`ते भएका छन् । कु`टपि`ट लगत्तै प्रहरी आइपुगे पनि प्रहरीले कुनै किसिमको सहयोग नगरेको शाहीले आरो|प लगाएका छन् । उनले भनेका छन्, प्र|हरीले पीड`क पक्ष लाई जस्ताे हामीलाई घेरा बन्दि राखेर केरकार गर्यो तर आक्र`मण कारीलाई भगायो ” ।
केपि शर्मा ओली पक्षका कार्यकर्ताले कु`टपि`ट गरेको दाबी शाहीको छ । कु|टपि`ट लगत्तै सामाजिक अभियन्ता हेमराज थापाको टोली ज्ञानेन्द्र शाही लाई भेट्न पुगेको थियो ।
एउटा भिडि`योमा देखिए अनुसार ज्ञानेन्द्र शाही चडेको गाडि का ड्राइभर को टाउको तथा शरीर मा गम्भी`र चो`टपटक लागेको देखिन्छ । र ज्ञानेन्द्र शाही धरधरी रोएको दृश्य देख्न सकिन्छ ।
घाइ`ते शाहीले एसपी लाई कल गर्दै प्रहरीले आफूहरुलाई असहयोग गरेको भन्दै आक्रो`श पोखे । अहिले घा`इतेहरुको उपचार कर्णाली प्रदेश अस्पतालमा उप`चार भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्