Thursday, May 6

खुशीको खबर : भर्खरै ज्ञानेन्द्र शाही रिहा (भिडियो सहित) शेयर गर्नुहोस्

April 28, 2020 1575

अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।सर्बोच्च अदालत’मा भएको थुनछेक बह’स पछि शाही रिहा भएको श्रोतले बताएको छ ।बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहे’का शाही अदालतको फैसला संगै रिहा भएका हुन् ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललित’पुरकाे सुनाकोठी’बाट उनलाई मंगलबार पक्रा उ गरेको थियो ।यस अघि पक्रा उ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आ’देश दिएको थियो ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दा’यर गरेको ब’न्दीप्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्या’याधीश हरिप्र’साद फुँयाल’को इ’जलासले प क्राउ गर्नुको आधार र कारण’सहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको थियो ।

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्