Wednesday, November 29

आँफू र साथीमाथि मध्यरातमा आक्र`मण भएपछि डाँको छाडेर रोए ज्ञानेन्द्र शाही (भिडियो सहित)

June 12, 2021 5111

ज्ञानेन्द्र शाहीको समूह`माथि सुर्खेतमा आ`क्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ`क्र`मण भएको हो ।जिल्ला प्र`हरी कार्यालय सुर्खेतले आ`क्र`मणमा संलग्न पाँच जनालाई नि`यन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रह`री कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झ|डप भएको बताए । एसपी भट्टले भने, ‘यो आ|क्र`मण भन्दा पनि दुई समूहबीच झ`डप भएको हो । प्रह`री टोली घट`नास्थलमा पुगेर उ`द्धार गरेको छ ।’ उनले आ`क्रम`णबाट घाइ`ते भएकाहरुको अवस्था सा`मान्य रहेको पनि बताए ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भि`डियोमा शाही रुँ`दै घाइ`ते एक युवकलाई अँगालो हालेको देखिन्छ । टा`उकोको पछाडिको भागबाट रग`त बगिरहेको देखिने ती युवकको प्राथ`मिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ`क्रम`ण भएको उल्लेख गरेका छन् ।

निषे`धाज्ञाको समयमा स`मस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्