June 12, 2021 1820
सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समूह|माथि आ`क्रमण भएको छ । गएराति सुर्खेतमा उनको समूह`माथि आ|क्रम`ण भएको जनाइएको छ ।
जिल्ला प्रह`री कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ स्थित करेखोलामा शुक्रबार राति ११ बजेतिर शाहीको समूह`माथि स्थानीयहरुको समूहले आ`क्र|मण गरेको हो । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्र|णमा लिएको छ ।
प्रतिकृया दिनुहोस्