Thursday, December 7

आक्र`म`ण गर्ने सँग ज्ञानेन्द्र शाहीको जम्काभेट, शाहीले यसरी थर्काए (भिडियो सहित)

June 12, 2021 3600

सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समूह|माथि आ`क्रमण भएको छ । गएराति सुर्खेतमा उनको समूह`माथि आ|क्रम`ण भएको जनाइएको छ ।

जिल्ला प्रह`री कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ स्थित करेखोलामा शुक्रबार राति ११ बजेतिर शाहीको समूह`माथि स्थानीयहरुको समूहले आ`क्र|मण गरेको हो । प्र`हरीले आ`क्र`मणमा संलग्न रहेको आरो`पमा ५ जनालाई नियन्त्र`णमा लिएको छ ।

आक्रम|णपछि उक्त घट`नाको भिडियो सामाजिक सञ्जालमार्फत शाहीले सार्वजनिक गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ|क्र`मण भएको लेखेका छन् ।

‘आफ्नो ज्या`नको नै माया मा`री कोभि|डबाट लाखौँ नागरिक बचा`उन लागिरहँदा पनि आफ्नो ज्या`न बचा`उन सकिएन, सतीले सरापेको देश हो भन्थे हो रहेछ,’ शाहीले लेखेका छन्, ‘अब त यो देशमा नै बस्न मन लागेन ।’

सुर्खेत प्र`हरीले शाहीको समूह र स्थानीयबीच झड`प भएर घ|टना हुन पुगेको बताएको छ । तर शाहीले भने लाइभमा बोल्दै आफूहरु`माथि सरकार पक्षबाट यो`जनाब|द्ध रुपमा आ`क्र|मण भएको बताएका छन् । उनले दोहोरो झ`डप भएको भन्ने प्रह|रीको कुरालाई खण्डन गरेका छन् ।

फेसबुकमा राखिएको रातिको भिडियोमा शाहीले रुँ`दै आफ्ना एक घा`इतेलाई अँगालो हालेकाे र घाइ`तेकाे टाउकाेबाट रग|त बगिरहेकाे देखिएको छ । साथमा एक युवतीले घाइ`ते युवकलाइ पट्टि लगाइरहेकाे दृश्य उक्त भिडि`याेमा देखिन्छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका`हरुलाई सहयोग गर्न भन्दै शाही र उनको टोली विभिन्न जिल्लामा गइरहेको छ । सोही क्रममा सुर्खेतमा उक्त घट`ना भएको हो ।

प्रतिकृया दिनुहोस्