कला’कार तथा अभिनेत्री निशा घिमिरेलाई भेट्न कलाकार तथा निर्त्य निर्देशक र म्युजिक भिडियो संघ’का अध्यक्ष शंकर बिसी सहित उहाँको सम्पूर्ण टीम सहयोग सहित यतिबेला नर्भिक अस्प`तालमा पुगेको छ।
कति’पयले यो विषयलाई लिएर निशा घिमिरे`को अवस्था यस्तो भैरहँदा पनि कलाकार तथा म्युजिक भिडियो संघ के हेरेर बसि’रहेको छ भनेर भनुरहँदा आफूहरू`लाई आज`सम्म निशा घिमिरेको अवस्था थाहा नभएको र थाहा पाउने बित्ति’कै सबैसँग सरसल्लाह गरेर भेट्न आइ`पुगेको अध्यक्ष शंकर बिसी जानकारी गराउ’नुभयो।
शंकर बिसी हस्पि’टलमा निशा`लाई भेट्न जाँदा उनी रो’ए’की थिइन्।उनी सबै कुरा बुझ्छिन् तर पनि बोली आ`उँदैन।उनका बुबा भन्नुहुन्छ,” मेरी छोरी`बाट अरू धेरै आ’शा नभए पनि मात्रै बाबा भनेर म`लाई बोलाएर व्ही’ल चे’यरमै बसेर भए`पनी भोक लाग्यो,दिशा’पिसा’ब आयो भन्न सक्ने भए पुग्छ मलाई।
सहयोग रकम हस्तान्त`रण गर्दै शंकर बिसीले थप सहयोग`को अभियान समेत जुटाउने आश्वा`सन सहित अहिले’लाई २० हजार हस्तान्तरण गर्नुभएको छ।
निशाको अव’स्था बारे बुबा भन्नुहुन्छ,”कार्य`क्रममा जाने र मोडलिङ सिक्ने अभि`लाशा बोकेर जाने क्रममा भारतको देहरादु`नमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथ`लीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशा`को त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।
सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठा’यो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जान’कारी प्राप्त गरे।
त्यसपछि बुबाले आफू राम्रो’सँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिल`लाई बोल्न लगाएर छोरीको अ’वस्था’बारे बुझ्न लगाउँदा छोरी ग’म्भीर दु’र्घ’ट’ना’मा परेको जान`कारी प्राप्त गरे।त्यसपछि आफ्नो ठूलो’बुबाको छोरा दाजुसँग इण्डिया तिर जानुभयो।
उहाँ पुगेर हेर्दा छो`रीको अवस्था अ’त्यन्तै ना’जु’क थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अ’पुग भयो। त्यहाँ लगभग २२ दिन उ’प’चा’रका लागि बसे तर बिसको उ`न्नाइस पनि हुन सकेन। पैसा नदि’इकन ह’स्पि’ट’ल’बाट निकाल्न पनि दिएन।
त्यसपछि निशाका बुबा’लाई दिल्ली`बाट एकजना आफ`न्तले केही समयका लागि पैसा लगाइदिने भए र ब’ल्ल’तल्ल छोरीलाई त्यहाँबाट प्ले’नमा ल्याउन नमिल्ने भएकाले आ’इ’सि’यू सहितको ए’म्बुले’न्स को व्यवस्था गरि घरसम्म ल्याउने व्यवस्था गरियो।
उनले यहाँ अ’स्प’ता’ल’मा भर्ना गरेर आफूसँग भए`जत्तिको सम्पत्ति सबै सकि`सक्नुभयो र अहिले बाँकी रहेको घर समेत राखेर सहकारीबाट रि’ण समेत लिएर छोरीको उ’प’चा’र गराउँदै आइ`रहनुभएको छ।अब त पैसा नै नभ’एपछि गाई पालन गर्दै त्यसै`बाट दूध बेचेर छोरीको उ’प’चार गर्दै आइ`रहनुभएको छ।
‘सुरुमा छोरीको उपचा’रका लागि आर्थिक सहयोग बिना नै उ`पचार गर्दै आइ`रहेका थियौं।हामी आफैंले पनि उप`चार गर्यौ’, उहाँले भन्नु’भयो तर अहिले कुनै पनि स्थिति भएन,भएको सम्पत्ति सबै सकियो।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् ।
बाल्यकाल`देखि नै मोडल बन्ने चा’हना राखे’की उनले तीन दर्जन म्युजिक भिडियोमा अभि`नय गरिसकेकी छन् ।कृपया यसै बिषयमा कुरा गरिएको भि`डियो यहाँ प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रति’क्रिया कमेन्ट गरिदिनुहोला, धन्यवाद।
प्रतिकृया दिनुहोस्