Thursday, December 7

आफ्नी श्रीमतीसँग पिताको अवै’ध सम्बन्ध देखेपछि छोराले पहिले श्राद्ध गरे, त्यसपछि पिताको गरे ह`त्या

June 14, 2021 12908

आफ्नी श्रीमती र आफ्नै पिताको अ`वै’ध सम्बन्ध देखेपछि एक छोराले पितालाई मरि`सकेको माने । उनले पहिले पिताको विधि`पूर्वक श्रा`द्ध गरे त्यसपछि पिता`को ह त्या गरे ।

उनले पिता र श्रीमतीले अवै:ध सम्बन्ध राख्दै ग’रेको देखेपछि भोलि`पल्ट कपाल मुण्डन गरेर श्रा`द्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह त्या गरेको टाइम्स अफ इन्डि’याले लेखेको छ ।

घट`ना राजस्थानको अल’वर जिल्लाको हो । ६० वर्षका रामसिंह यादवको हत्याको घट`नामा पुलिसले ४ घण्टामा आ`रोपी छोरालाई प क्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह त्या गरेको खुलेको छ ।

पक्रा’उ परेका प्रदीपले पिताको ह त्या गरेर कुनै पश्चा`त्ताप नभएको बताएका छन् । आरोपी छोराले मंग’लबार बेलुकी नै पिता’को ह त्या गर्ने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छत’मा आएर बिजु’लीको खम्बामा प्रयोग हुने डि’स्कले हानेर पिता`को ह’त्या गरेका थिए ।

बिहान श व भेटिएको खबर पाए’पछि आएको पुलिसले सोध’पुछको क्रममा पिता र पत्नीको अ`वै’ध सम्बन्धका कारण प्रदीपको बेलाबेला झ`गडा हुने गरेको थाहा पाएप’छि प्रदी’पलाई प’क्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्