Wednesday, November 29

आज डलरको भाउ यस्तो छ , अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस् (तालिका सहित)

April 29, 2020 2214

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १२२ रुपैया २१ पैसा पुगेको छ । मंगलबार डलर १२१ रुपैयाँ ६९ पैसामा खरिद भएको थियो।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ७३ पैसा रहेको छ। यु’एई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद’दर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ १९ पैसा रहेको’ छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९२ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ६२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ०६ पैसा तथा बिक्रिदर ३ सय २३ रुपैयाँ ६१ पैसा रहेको छ।

बिस्तृत रुपमा हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्