Tuesday, December 5

सुनको मूल्य घट्यो, तोलाको कतिमा कारोबार भइरहेको छ ? हेर्नु`होस्

June 14, 2021 1470

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।साता`को दोस्रो दिन आज आइत`बारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ ।

नयाँ मूल्य अनुसार आज छापा`वाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासं`घले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको पनि आज घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारो`बार भइरहेको छ ।

आजको विनिमय दर..

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद`दर १४१ रुपैयाँ २० पैसा र बिक्री`दर १४१ रुपैयाँ ९३ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद`दर १६४ रुपैयाँ ५२ पैसा र बिक्री`दर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्