Saturday, September 18

आज नेपालका कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नु`होस्

June 14, 2021 404

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइर|सको संक्रमण पुष्टि भ`एको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रा`लयका अनुसार देशभरका विभिन्‍न प्रयोग|शालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परी`क्षणबाट २ हजार ४९ र ५ हजार ३८१ जनाको एन्टि|जेन विधिबाट गरिएको परी`क्षणमा ८६९ जना गरी २ हजार ९१८ जना कोरोना संक्र`मित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्र`मितको मृ`त्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार १४७ जना कोरोना संक्र`मित निको भएर डिस्चार्ज भएको मन्त्रा`लयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८७.८ प्रतिशत रहेको मन्त्रा|लयले जनाएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाम`मा ४, उदयपुरमा २१, ओखलढुं|गा२, झापामा १६०, तेह्रथुम ३, धनकुटामा ४, पाँचथर ३३, भोज`पुरमा ४, मोरङमा ११५, संखुवासभामा ५, सोलु`खुम्बु ११ र सुनसरी १०६ जनामा कोरो|ना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४०, पर्सामा १०, बारामा ७, महोत्तरीमा ८, रौतहटमा ११, सप्तरी|मा २२, सर्लाहीमा ७ र सिरहा|मा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठ`माडौंमा मात्र ३९६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ८४, चितवनमा १०८, दोलखामा ३४, धादिङमा २८, नुवाकोटमा ८५, भक्तपुरमा ६६, मकवानपुरमा५२, रसुवा १०, रामे`छापमा ११, ललितपुरमा १४५, सिन्धु|पाल्चोकमा २२ र सिन्धुलीमा २१ जनामा कोरो|ना पुष्टि भएको छ।

यसैगरी गण्ड|की प्रदेशको का`स्कीमा ८१, गोरखामा ३१, तनहुँमा ६, नवलपरासी पूर्वमा ५०, पर्वत २, म्याग्दी ५, लमजुङमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बि|नी प्रदेशको अर्घा|खाँचीमा ६, कपिलवस्तुमा ५, गुल्मीमा ८, दाङमा २७, नवलप|रासीमा ८, पाल्पामा २६, प्यूठानमा २, बर्दियाका ६, बाँकेमा ४, रुकुम पूर्व १, रुपन्देहीमा ५६ र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको काली|कोटमा ३, जाजरकोटमा २, जुम्लामा १४, दैलेखमा १, रुकुम पश्चिममा ४, सुर्खेतमा १ र सल्यानमा ५ जनमा कोरोना भेटिएको छ भने सुदू`रपश्चिम प्रदेशको अछाम`मा २३, कञ्चनपुरमा ९, कैलालीमा ३, डडेल्धुरा ३, बझाङमा १, र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रा`लयले जनाएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्