Wednesday, November 29

सुगाले मान्छेजस्तै हाँसो निकाले पछि हेर्ने मानिसको भिड (भिडियो सहित)

June 15, 2021 988

सुगा एक लोक`प्रिय चराको नाम हो। सुगा एक जंग’ली पंक्षी हो तर यसलाई सानो छँदा घर’मा ल्याएर पाल्यो भने मा`निसको बोली बोल्छ र साथै सानो तिनो कामको’लागी मानिस’लाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभि`न्न रंगको हुन्छ तर नेपा`लमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।

हालै सामा`जिक संजाला एक अनौ`ठो सुगाको हाँसो भाइर`ल भएको छ । यो सुगाले हुबहु मानिस जस्तै हाँस्ने गर्दछ । सुगा प्राय मानिसको घरमा पालेका हुन्छन् कति`पय सुगा यस्ता हुन्छन् जुन अनौठौ अनौठो स्वर निका’लेर मनोरन्ज दिएका हुन्छन् ।

कुनै सुगाले मानिस जस्तै बोलेको आवाज निका’ल्छन् भने कुनैले रोए’को आवा`ज हालै यो भाइ’रल सुगाले भने अनौठो हाँसो निकाले`को छ ।

भिडि`योमा सुगाले मानिस`को हाँसो सजिलै नक्कल गरेको छ । हाँसो नक्कले गरेपछि हेर्ने मानिस`को भि’ड लागेको छ । उक्त सुगा’ले हेर्ने मानिसहरु’लाई पनि मनोन्जन दिइ`रहेको छ ।

यस भिडियो`मा हामि देख्न सक्छौ सुगा’ले विस्तारै ढोका खोलेर भित्र पसेर भिलेनको जस्तो हाँसो निकालेको छ । जुन भिडि:यो अहिले धेरैले हेरिसकेका छन् । भिडि’यो हेर्नुहो`स….

प्रतिकृया दिनुहोस्