Wednesday, November 29

डलरको भाउ बढ्यो, अन्य मुद्राको भाउ यस्तो छ:

June 15, 2021 1224

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलर|को मुल्य नेपाली १०० रुपैया बरा`वर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारो`बारको सुपरि`वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले आज मंगल|बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जस`अनुसार अमेरिकी डलर एकको खरिद`दर ११६ रुपैयाँ ९४ पैसा र बिक्री`दर ११७ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरि`ददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद`दर १६४ रुपैयाँ ७९ पैसा र बिक्री`दर १६५ रुपैयाँ ६३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्री|दर ३२ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्