Tuesday, December 5

आज पनि बढ्यो डलरको भाउ, अन्य मुद्राको भाउ पनि बढ्यो

June 16, 2021 1346

नेपाल राष्ट्र बैंकले आज बुध`बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकेको विनि`मय दर अनु`सार आज अमेरिकी डलरको मूल्य बढेको छ ।आज अमेरिकी डलर एकको खरिद|दर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद`दर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाए`को छ । कुन देशको मुद्राको दर कति ? हेरौं…

प्रतिकृया दिनुहोस्