Wednesday, November 29

घट्यो आज सुनको भाउ, तोलाको कति पर्छ ? हेर्नु`होस्

June 17, 2021 2361

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँ`ले घटेको नेपाल सुन`चाँदी व्यव|सायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुध`बारको तुलनामा आज सुन प्रति|तोला १ हजार १ सय रुपैयाँले घटेर तोला`को ९२ हजार रुपैयाँ का`यम भएको छ । बुधबार सुन प्रति|तोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघ`का अनुसार आज तेजाबी सुन प्रति`तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी`को मूल्य पनि प्रति`तोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारो`बार भइरहेको महा`संघले जना`एको छ ।

प्रतिकृया दिनुहोस्