Thursday, December 7

अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय, यी देशबाट नेपालीहरु घर फर्कन पाउने

June 17, 2021 1362

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्या|मा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चा|लन गर्ने भएको छ ।

प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता|मा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशि|याका लागि ह|वाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालु`वाटारमा भएको उक्त बैठकले उपयुक्त मुलु`कमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चा|लन गर्ने निर्णय गरेको छ । सिसीए|मसीको उक्त निर्णय मन्त्रि`परिषद्बारा पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय|का सहसचिव एवं प्रवक्ता तारानाथ अधि|कारीले सिसी|एमसीले सिफारिश गरेको निर्णय मन्त्रि|परिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखित|रूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिए ।

त्यसैगरी बैठकले वैदेशिक रोजगा`रीमा गएका तर विभिन्न का`रणले होटल क्वारेन्टि`नमा बस्न नसक्ने काम`दारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय|समेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिन|सम्मको खर्च सरका`रले व्यवस्था`पन गर्ने पनि निर्णय भएको छ । खबर हब

प्रतिकृया दिनुहोस्