June 18, 2021 6582
पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिका`लाई चार जना मिलेर पटक-पटक ज`बर्जस्ती कर|णी गरेको बाहिरि`एको छ ।
१३ वर्षीय बालिका|लाई ६० वर्षीय वृद्ध अनि शिक्षकले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चा`उचाउ दिदै फकाउँदै पट`कपटक ब`लत्का|र गरेको कुरा बाहिरिए|को हो ।
स्थानीय एक युवाले बालिकालाई क|रणी गर्दै गरेको प्रतक्ष्य भेटे`पछि उनलाई समातेपछि अरु तीनजना समाति|एको बताइएको छ । पथरीको भुटानी शर|णार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै ना`जुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताए|की छिन ।
बालिकालाई जब`र्जस्तिकर|णी गरेको हैन भन्दै दिदी मिडियामा आएकि छिन । स्कट नेपाल
प्रतिकृया दिनुहोस्