दुई वर्ष अघि कला`कारिता अध्ययन गर्न भारतको देहरादून गएकी उनी स’डक दु’र्घ’टनामा परी ग’म्भी’र घा’इ’ते भएकी थिइन् ।
परिवारको आर्थिक अव|स्था क’मजोर हुँदा उपचार सम्भव नभएप`छि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाए`पछि नवजीवन परोप`कार समाजका अध्यक्ष दुर्गा`नाथ दाहालले समा`जिक सञ्जालमा घिमिरेको तस्बिर सार्वजनिक गरेका थिए ।
तस्बि`रमा निशाको अवस्था द’र्द’ना’कपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बिरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशा`लाई अस्प`तालले ल्याई तत्काल निःशुल्क उप|चार शुरुआत
अहिले उनको स्वास्थ्य`मा क्रमिक सु’धार आइरहेको अस्पता`लले जनाएको छ । महाँकाल –४, ललितपुरकी निशालाई अस्प`तालको उप`चार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्क`लन थालिएको छ । कला`कारसँग सम्बन्धित विभिन्न सङ्घ`संस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवार`लाई रु ५१ हजार सहयोग गरेको छ ।
उनलाई अहिले देश तथा विदेश समेतबाट सह`योग जुटिरहेको छ । उपचारमा थप सहयो`गका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घ`का उपाध्यक्ष मोहन निरौ`ला र निशा`का बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ ।
‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जान`कारी दिए । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइ`एको छ ।अब हेरौं उनै निशा घिमिरेले आजभन्दा २ वर्ष अगाडी अभिनय गरेको “ट्याक्सी मोट`रकार” बोलको म्युजिक भिडियो:
प्रतिकृया दिनुहोस्