Wednesday, November 29

ह्वात्तै बढ्यो डलरको भाउ, अन्य मुलुकको मुद्राको भाउ पनि बढ्यो

June 18, 2021 1341

नेपाल राष्ट्र बैंकले आज शुक्र`बारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद`दर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिद`दर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।युरो एकको खरिद`दर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एक`को खरिद`दर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरि`ददर ८९ रुपैयाँ ८१ पैसा तथा बिक्री`दर ९० रुपैयाँ २६ पैसा रहेको छ ।

क्यानाडियन डलर एक`को खरिद`दर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ ।जापा|निज यान १० को खरिददर १० रुपैयाँ ६८ पैसा तथा बिक्री`दर १० रुपैयाँ ७४ पैसा रहेको छ ।

साउदी अरेबियन एक`को खरिद`दर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिदद`र ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

प्रतिकृया दिनुहोस्