Tuesday, April 13

आज फेरि नेपालमा ३ जना कोरोना संक्रमित भेटिए

April 29, 2020 2454

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’मा गरिएको परीक्षणमा बाराका दुई र पर्सा’का एक जनामा पोजे’टिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमात’को धार्मिक सभामा सहभागी भएर फर्कि’एका थिए ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मि’क सभामा सहभा’गी भएका थिए । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरु’को खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये तीन जनाको रिपो’र्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाए’को छ । योसँगै नेपालमा कोरोना संक्रमित’को संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्। – अनलाईन खबर

प्रतिकृया दिनुहोस्