Tuesday, December 5

पिल्स:

June 18, 2021 1247

पिल्स: कस्ता म’हिला हरुले प्रयोग गर्न सक्छ’न् ? कहिले खाने र कसरी गर्भ रहन दिं,दैन ?काठमाडौं – पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने ग,र्भनिरो,धको अस्थायी साधन हो । यो गर्भ,निरोध गर्न चाहने महिलाहरुको लागि ज्यादै प्र,भावकारी अस्था,यी साधन हो ।

पिल्सले कसरी ग,र्भ रोक्छ ?

पिल्स चक्की खानाले महिलाको डिम्बा,शयबाट डिम्ब निष्का,सन हुन दिंदैन । पाठेघरको मुखबाट निस्किने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँदछ, जसले गर्दा शु,क्रकीट लाई पा,ठेघर भित्र जान बाधा पुयाउँछ । पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र ग,र्भ बस्न दिंदैन ।

प्रतिकृया दिनुहोस्