दुबईमा इमिरेट एयर|लाइन्सको फइट ए ३८० विमान विमान|स्थलमा रहस्यमय प्रवेशले सबैको ध्यान केन्द्रित गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यममा यो भिडियो`को चर्चा निकै भइरहेको छ।
यो भिडियो भाइरल भएपछि इमिरेटको फ्लाइट`लाई मानिसहरुले ‘आकाशकी रानी’ नामबाट बोलाउन थालेका छन्। ११ सेकेण्डको यो जादुमयी भिडि`यो वास्तवमै चकित पार्ने खालको छ।
इमिरेट एअर|लाईन्सले आफ्नो ट्विटरमा यो भि`डियो शेयर गरेको थियो, जुन हेर्दा हेर्दै भाइ|रल भएको थियो। ११ सेकेण्डको यो जादुमयी अद्भुत भिडियो यो समा`चार तयार पर्दासम्म ६३ हजा`रले हेरिसकेका छन्।
भिडियोमा सुरु`वातको एक सेकेण्डमा आकाश खाली दे`खिन्छ। फेरि अर्को सेकेण्डमा अचानक बादलका`बीचबाट जहाज निस्किँदै गरेको देखिन्छ, जुन अविश्वस`नीय लाग्छ। फ्लाइट ए ३८० सन २००८ देखि ५० भवन र ७३ विमान`स्थल हुँदै दश करोड ५० लाख यात्रीलाई गन्तव्य`सम्म पुर्याइर`हेको छ।
विमानस्थल|माथि मडारिएको बादल`लाई स्ट्रयाटस बादल भनिन्छ। यो बादल ० देखि १२०० फिटको उचाइ|सम्म देख्न सकिन्छ। स्ट्रयाटस ल्याटिक शब्द हो जसको अर्थ फैलिएको भन्ने हुन्छ। भिडि`यो हेर्न तलको भिडियो भन्ने शब्दमा थिच्नु`होला ।
प्रतिकृया दिनुहोस्