अमेरिकामा कोरोनाको प्रको`पपछि नै एसियाली अमेरिकी समुदायमाथि लगातार आ`क्रमण भइरहेका छन् ।
केही महिना पहिले मात्र जायो जेन शी नामकी ७५ वर्षकी वृद्ध महिलामाथि अमेरिकाको सान फ्रान्सिस्कोमा आ`क्रम`ण भएको थियो । यी महिलामाथि एक व्यक्तिले मु`क्का हानेका थिए । महिलाले पनि बोर्डले आक्र`मण`कारीलाई हिर्का`एकी थिइन् ।
महिलामाथि आ`क्रमणको भिडियो पनि निकै भा`इरल भएको थियो । यो भिडियो भाइर`ल भएपछि कैयौं मानिसहरु यी महिलाको सहयोगको लागि अगाडि आएका थिए र उनको उप`चार खर्चको लागि ९ लाख ६२ हजार डलर (११ करोड रुपैयाँ) अनलाइन जुटा`इएको थियो ।
तर, यी महिलाले आफूले यो पैसा लिन अस्वी|कार गरेकी छिन् । उनले यो सबै पैसा एसियाली अमेरिकी समुदायको उद्धा|रको लागि दान गरेकी छिन् ।
फण्ड जुटाउने वेब`साइट गोफण्डमीमा एक व्यक्तिले महिलाको यो निर्णयबारे जानकारी अद्यावधिक गराएका छन् । जोन चेन नामका व्यक्तिले महिलाको भनाइ उद्धृ`त गर्दै भनेका छन् ‘एसियाली अमेरिकी समुदायमाथि भइरहेको हिं`साको मु`द्दा मेरो दुःखभन्दा ठूलो छ ।’ महिलाले सबै धनराशी एसियाली अमेरिकीहरुवि`रुद्ध सक्रिय भएको नस्लभेदलाई समाप्त पार्न प्रयोग गर्ने कुरालाई प्राथमिकता दिने बताएकी छिन् ।
न्यू योर्क पोस्टको अनुसार जेनमाथि गत हप्ता सन फ्रान्सिस्कोमा आ`क्र`मण भएको थियो । ३९ वर्षका आक्रमणकारीको पहिचान जेंकिंसको रुपमा भएको थियो । जेनले आ`क्र`मण गरेपछि ती आक्रम`णकारी पनि घट`नास्थल`बाट भाग्ने कोसिस गरिरहेका थिए ।
ती व्यक्तिको मुखबाट रग`त आइरहेको थियो । सुरक्षा गार्डले तत्कालै यी व्यक्तिलाई समातेका थिए । सोधपुछमा ती व्यक्तिले यसअघि पनि ८३ वर्षका एक एसियाली अमेरिकी वृ`द्धमाथि आ`क्र`मण गरिसकेको खुलासा भएको थियो ।
प्रतिकृया दिनुहोस्