Monday, March 27

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको निध:न

April 29, 2020 1426

कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको नि धन भएको छ। भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उप’चारका क्रममा अस्पतालमा नि धन भएको हो।

कोभिड–१९ बाट संक्र’मित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचा’र भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थी’का आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन्।

उनी एक दशक’देखि अमेरिका थिए। पूर्व’भलिबल खेलाडीसमेत रहेका पन्थीको निधनप्र’ति स्थानीय संघ संस्थाहरुले सामाजिक सञ्जालमा’र्फत दुःख व्यक्त गरेका छन्।

बाल्टिमोर एशोसियन अफ नेप्लिज इन अमेरिका (बाका)का पूर्व अध्यक्ष विजय श्रेष्ठले पन्थीको निध नमा दुःख व्यक्त गर्दै शो’क सन्तप्त परिवारमा समवेद’ना व्यक्त गरेका छन्। हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण पन्थीसहित ११ जनाको मृ त्यु भइसकेको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्