Wednesday, November 29

रबी लामीछानेको टीम स्थलगत रिपोर्टिङ सहित राहत तथा उ’द्धारको लागि मेलम्चीमा (भिडियो सहित)

June 19, 2021 2905

अहिले पछिल्लो समयमा सिन्धुपाल्चो`कमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुर’क्षित स्थानमा सारिएको छ।थुप्रै धनजनको क्षति भएको छ। मान्छेको जिन्दगीभरको कमाइले लाखौं करोडौंको धनसम्पत्ती क्षणभरमै बाढीले बगाएको छ।त्यो भन्दा पनि धेरै दु:खदायी कुरा मानवीय क्षति भएको छ।उ’द्धार कार्य जारी छ।भोकप्यास समेत सु’रक्षाकर्मी,सेना जनताको जिउ धनको रक्षा गर्न खटिरहेका छन्।

राजनीतिक दलका नेता,जनप्रति’निधि,पत्रकार,बु’द्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उ’द्धार कार्य देखि अति आवश्यक सा’माग्रीहरूको सप्लाइको लागि खटिरहनु भएको छ।लगातार परेको वर्षा र मे’लम्चीको पानीको बहाब बढेर होला इन्द्रावतीको भेल निकै ठूलो हामी देख्न सक्छौं। यतिबेला इन्द्रावती रिसाएको महसुस हामीले गरिरहेका छौँ।

त्यसैगरी यतिबेला रबी लामीछानेको ग्यालेक्सी टिभि को टीम पनि यहाँको स्थ’लगत रिपोर्टिङ,उ’द्धार तथा सहयोगका लागि खटिरहेको छ।बाढी आउँदा कसैले पनि आफ्नो घर भित्रको सामान ओसार्न नपाएको र आफ्नो ज्यान जो€गाउन भागदौड भएको यहाँका मा`निसहरू बताइरहेका छन्।हामी तपाइँलाई यहाँको पछिल्लो अव’स्थाको बारेमा अपडेट गराइरहेका छौँ।

हिजोमात्रै स्वास्थ्य मन्त्री यहाँको अवस्था बुझ्न र जनताको घा’उमा मलमपट्टी लगाउन आइपुग्नुभएको थियो।उ’द्धार एवम् सहयोग जारी छ र उहाँको आगमनले निकै सान्त्वना मिलेको थियो यहाँका स्था’नीयहरूलाई।अबिरल बर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढीपहिरो गएपछि प्र’भावित स्थानहरूमा नेपाली सेनाको स्रोत साधन एवम् जनशक्ति परिचालन गरि खोज उ’द्धार एवम् राहत कार्य सुरु भैसकेको छ।

सेनाको टोलीले मेलम्चीको बाढीमा फसेकाहरूलाई हेलि कप्टरद्वारा उ’द्धार गरि सुर’क्षित स्थानमा पुर्‍याइएको दृश्य हामीले हिजो देखेका थियौं।उक्त क्षेत्रमा फसेका अन्य स्था नीयहरूको उ’द्धार कार्यमा यतिबेला सबैजना खटिरहेका छन्। यसै बिसयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ । – सुदुर मीडिया

प्रतिकृया दिनुहोस्