Tuesday, December 5

भ्वाइसबाट बाहिरिनुको कारण खुलाउँदै मेलिना मिडियामा, कोच प्रमोद र किरणबारे यसो भनिन् (भिडियो सहित)

June 19, 2021 768

नकआउट राउन्डबाट बाहिरिए|संग चर्चामा आएको एउटा नाम हो मेलिना मैनाली । ब्लाईन्ड अडिसनमा झापाकी मेलिना मैनाली ब्लाईण्ड अडिस|नमा ‘लौ है माया’ बोलको गीत गाएकी गाएर टिम प्रमोदमा पुगेकी थिईन । उनले गीत सकाएकै समयमा कोच राजु लामा बाहेक अन्य ३ जना निर्णायकहरु उनीतर्फ फर्कि`एका थिए ।

उनले ब्याटल राउण्ड`मा टिम प्रमोदकै प्रभु|विक्रम थापासँग प्रति`स्पर्धा गरेकी थिईन् । उनीहरुले ‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा कडा प्रतिस्प`र्धा गरेका थिए । कोचले उनीहरु`मध्ये मेलिनालाई नक|आउट राउण्डका लागि छनौट गरेका थिए ।

नकआउट राउन्डमा सुदिता राईले ‘तिमी आयौ बहार आयो’ गीत गाएकी थिइन् । यस्तै किरण गजमेरले नारायण गोपालको ‘बिर्सेर फेरि मलाई नहेर’ गीत गाएका थिए । मेलिना मैनालीले ‘यस्तो पनि हुदो रैछ’ गीत गाएकि थिईन । तिनै प्रतिस्पर्धीले आफु|लाई परेको गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए ।

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र हो । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिए|का छन् र आफूलाई स्थापित गरिसकेका छन् । पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ काठमान्डौमा आएकी मेलिना भ्वाईस अफ नेपाल-३ को नकआउटबाट बाहिरिए संगै चर्चामा छिन् ।

धेरै दर्शकहरुले किरणले भन्दा राम्रो मेलिनाले गाएको भन्दै कोच प्रमोद`ले किरणलाई सेलेक्ट गर्नु गलत भएको प्रति|क्रिया दिएका छन् । कतिपयले त कोच प्रमोद प्रती आक्रोश पनि पोखेका छन् ।

उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् । केही दिन अघि सार्बजनिक भएको उनको गाएको ‘फिक्का फिक्का लाग्छ मलाई’ गीत पनि चर्चामा छ ।

मेलिनामा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छ`न। मेलिनाले घरको स्थिति कम्जो`र भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी थिईनन । डेव्यु गीत ‘छोटो छ जिन्दगी’ बाटै लोक|प्रिय बनेकी उनले पहिलो गीत|बाटै आफ्नो सुमधुर आवाजको जादु छर्न सफल भैइन ।

उनलाई सानैबाट गीत गाउने रहर पलाएको थियो । ३ कक्षामा पढ्दा`देखि नै गीत गाउने उनको स्वर सुनेर साथी|हरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइ`हाल्ने बानी थियो उनको । स्कुल`बाट हुने विभिन्न प्रतिस्प`र्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई ।

७ कक्षामा पढ्दा उनलाई अब सांगी|तिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

मेलिना आफैले गीत रेक`र्ड गराएर, भिडियो आफै बना`एर अगाडि बढ्न सक्ने अवस्था आफ्नो नभएको बताउँछिन् । केही समय अगाडि उनले भनेकी थिईन –‘आर्थिक अवस्था बलियो भए त म काठमाण्डौ आएर बसिहाल्थे नी । मलाई आफूमा`थि विश्वास छ । कुनै राम्रो सर्जकले ममा`थि विश्वास गर्नुभयो भने म उहाँलाई आफ्नो स्वर|बाट निराश बनाउदिनँ ।’ आखिर यो कुरालाई उनले साबित गरेर पनि देखाईन ।

आफ्नो भाग्य र आफ्नो मिहिने`तमा विश्वास गर्ने उन|लाई लामो समयसम्म चल्न गीत गाउन मन छ । आज हिट भोलि फ्लप भएर करिअर लामो समयस`म्म नचल्ने उनको बुझाई छ । उनी भन्छिन् ‘कुनै दिन आफूले गाएको गीत हेर्दा पछुतो नहोस्, म यत्ती चाहन्छु ।’ मेलि`नाको अबको सपना भनेको दर्शक|लाई मिठा गीत पस्कने हो । हेर्नुहोस उनै मेलिना मैनाली संगको कु`राकानी ।

प्रतिकृया दिनुहोस्