Friday, September 17

फेसबुकमा नयाँ सुविधा थपिँदै, के हो त्यो सुविधा ? हेर्नु`होस्

June 19, 2021 453

विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबु/कमा नयाँ विषेशता थप्ने तयारी भएको छ ।अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधि`कारीहरुले जानकारी दिएका छन् । फेसबु`कमा यो सेवा आगामी जुन २२ देखि सुरु हुनेछ ।

कम्पनीका अधिकारीहरुका अनु`सार अप्रिलमा नै नयाँ विषेश`ताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो ।

पोडकास्ट सेवा जोडिए|पछि फे`सबुक एपमा नै सिधै अडियो सा`मग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ ।

अडियो सेवा`का बारेमा इमेल मार्फत जान|कारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिका`रीहरुले बताएका छन् ।

फेस`बुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजा|एर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरु`लाई नोटि`फिकेसन पनि जाने भएको छ ।

प्रतिकृया दिनुहोस्