दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको कर`णी पछि ज्यान लिएको भएको आशङ्का`मा प्र`हरीले एक आ`रोपीलाई नियन्त्र`णमा लिएको छ ।
पीडि`त परिवारको तर्फबाट किटा`नी जाहेरी र मृत`कको परीक्षण रिपोर्ट आएपछि प्रह`रीले घ`टनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्र`णमा लिइएको जनाइएको छ ।
दमकमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचा`लयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अव`स्थामा भेटिएकी भन्दै साथीहरूले उप`चारका लागि लाइफलाइन अस्पता`लमा ल्याएका थिए ।
अस्प`ताल पु¥याउने बित्तिकै सेजलको मृ त्यु भएको थियो। मृ तक युवति सेजलका बुबाले घट`ना लुकाउन हामीलाई पिछा गरियो, ज्या`नको सुरक्षा हुनुपर्यो भन्दै दु`ख पोखेका छन ।
हेरौं भिडियो..
प्रतिकृया दिनुहोस्