Monday, November 29

लाखौंको राहात बोकेर पुजा शर्मा पुगिन् सिन्धुपाल्चोक (हेर्नु`स् भिडियो )

June 19, 2021 18032

सिन्धुपा`ल्चोक मेलम्चिमा बितेका केही दिन|देखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु माएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलो`कन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

पुजा शर्मा अहिले राहातसहित सिन्धुपा`ल्चोक पुगेकि छिन् ।पि डित परिवारलाई रा हात बितर|ण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म लमपट्टि हुने उदेश्यका साथ उनी त्यहा पुगेकि हुन् ।

ओड्ने ओछ्या|नने देखि खा|द्यान्नका सामान र नगद|सहित उनी उक्त स्थानमा पुगेकि हुन्। समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनी रातारात त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिर|हदा र पिडितहरुको आवा`जलाई एकदमै नजिकबाट नियालिराख्दा पुजा आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि पु|जाले अरुको दु ख फिटिक्कै नै देख्न सक्दिन।

बिभिन्न बि पतका बेला|मा जहिले पनि सका|रात्मक भुमिका निर्वाह गर्दै आएकि छिन् ।सामाजिक सेवालाई आफ्नो धर्म र समाजका लागि केही योगदान गरिनुपर्ने भन्ने उनको सोच`लाई सलाम छ ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यस मिडिया मार्फत स-सम्मान धन्य`वाद ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्