Friday, December 1

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना देखियो

April 29, 2020 1474

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदारमा कोरोना भाइरसका संक्रम’ण भएको पुष्टि भएको छ ।यो सँगै बहराइनमा कोरोना संक्रमित हुनेको नेपाली’को संख्या एक सय २६ पुगेको छ । यसअघि बहराइनम ४९ जना नेपाली श्रमिक’मा कोरोना सङ्क्रम’ण देखिएको थियो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दा’स अनुसार उनीहरु चारवटा कम्पनीमा कार्य’रत थिए । उनीहरुले एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्थे ।सङ्क्रमि’त सबैको बहराइन सरकारले उपचार गरिरहे’को र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि राजदूत सुन्दास जानकारी दिनुभयो ।

अहिलेसम्म बहराइनमा कोरो’ना संक्रमि’त हुनेको संख्या २ हजार ८ सय ११ पुगेको छ । ८ जनाको मृ त्यु भएको छ भने १ हजार ३ सय १० जना पूर्णरुप’मा निको भइसकेका छन् । – न्युज २४ नेपाल

 

प्रतिकृया दिनुहोस्