Saturday, October 16

१८ वर्षीय मृ`त नर्सलाई अस्प`ताल लाने युवा आए, अरुणले यसरी बोलाएका थिए (भिडियो सहित)

June 20, 2021 1585

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन`रत छात्रा सेजल कोइरालाको कर`णी पछि ज्यान लिएको भएको आशङ्कामा प्र`हरीले एक आरो`पीलाई नियन्त्र`णमा लिएको छ ।

पी`डित परिवारको तर्फ`बाट किटानी जाहेरी र मृ`तकको परीक्षण रिपोर्ट आएपछि प्र`हरीले घ`टनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राई`लाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

दमकमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचा`लयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अव`स्थामा भेटिएकी भन्दै साथीहरूले उप`चार`का लागि लाइफ|लाइन अस्प`तालमा ल्याएका थिए ।

अस्प`ताल पुयाउने बित्तिकै सेजलको मृ त्यु भएको थियो। सेजल`लाई अस्प`ताल सम्म लिएर जाने युवा मिडियामा आएका छ्न ।

प्रतिकृया दिनुहोस्