Monday, November 29

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नु`होस्

June 20, 2021 1350

गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज|पनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यव|सायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपै|याँमा झरेको हो ।

त्यसो त गत बुधबार|देखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिक|तम तीन हजार एक सय रुपैयाँले गिराव|ट आइसकेको छ ।

महासंघका अनु`सार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ । यस्तै, सुनको मूल्य निरन्तर घटि`रहेका बेला यता चाँदीको मूल्य समेत घटि`रहेको छ ।

महासंघ`का अनुसार गत बुधबार प्रति`तोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइत`बार एक हजार २९० रुपैयाँमा झरेको छ ।

प्रतिकृया दिनुहोस्