June 20, 2021 1586
गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज|पनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यव|सायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपै|याँमा झरेको हो ।
त्यसो त गत बुधबार|देखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिक|तम तीन हजार एक सय रुपैयाँले गिराव|ट आइसकेको छ ।
महासंघका अनु`सार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ । यस्तै, सुनको मूल्य निरन्तर घटि`रहेका बेला यता चाँदीको मूल्य समेत घटि`रहेको छ ।
महासंघ`का अनुसार गत बुधबार प्रति`तोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइत`बार एक हजार २९० रुपैयाँमा झरेको छ ।
प्रतिकृया दिनुहोस्