June 20, 2021 697
सामाजिक अभियन्ता|हरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्रा`उ परेका छन् ।
आफूमाथि संग्रौला र वाईबाको समूहले प्रह`री हिरास|तमै आक्र`मण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उ`जुरी दिएपछि काठमाडौं प्रह`रीले उनीहरुलाई पक्रा`उ गरेको हो ।
काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभ`द्र व्यवहार क`सुरमा पक्रा`उ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हि`रासतमा लिएको हो ।
खुस्बुमाथि गत जेठ १६ गते गौशला प्र|हरी वृत्तको हिरासतमा ज्वालाको समूहले आ|क्र`मण गरेको भन्ने आ`रोप छ । यसअघि संग्रौलाको समूहले प्र|हरी कार्यालयभित्रै प्र`हरीसँग वादवि`वाद गरेको भिडियो समेत सार्वजनिक भएको थियो । – रिपोर्ट्स नेपाल
प्रतिकृया दिनुहोस्