June 20, 2021 1311
कुनै समय जिरे खुर्सानीको जिरे बनेर चर्चामा रहेका कला`कार इसान राउत मिडियामा आएका छन।
आफु १० बर्ष अगाडी कला`कारितामा हुदा सबैले चिन्ने र अहिले कसैले न न चिनेको भन्दै उनि रोए।आफुले दिएको योग`दान अहिले खासै महत्वको रुपमा न लिएको देख्न सकि|न्छ उनि भन्छन।
जिरे`खुर्सानी देखि नेपाली चल`चित्र सम्ममा उनलाई सर्बा|धिक रुचा`ईएको थियो।दर्शकले धेरै पटक उन`लाई खोजे तर उनि मिडिया`मा आएनन अकस्मात उनि यो बेला मिडियामा देखिएका छन।
जीवन दादा चलचित्र`बाट उनि आएका थिए भने सिरियल मा चाई जिरे खुर्सा|नीमै आएका हुन्।उनि अहिले भने ठुला ठुला नेता|हरुको आवाज निकाल्छन ।हेरौ बिशेष कुराकानी:
प्रतिकृया दिनुहोस्