Wednesday, November 29

गायिका एलिना चौहानको आज जन्मदिन, नन्दासँग आश्रममा यसरी मनाइन् जन्मदिन (भिडियो )

June 20, 2021 870

नन्दा सिह द्वारा संचालित आश्रममा अहिले एलि`ना चौहान आफ्नो जन्मदिन मनाउन पुगेकि छिन् ।नन्दा सिहले लगभक पाच बर्षबाट सो आश्रम चलाउदै आएकि छिन् र अहिलेसम्म तेह्रज`नाको आमा भएर नन्दा बसिरहेकि छिन् ।

रमेश प्रसाइकि श्रीमती हुन नन्दा सिहं ।एलिना|सग रमेश प्रसाईले गित समेत गाइसकेका छन् ।एलिना चौहान पछिल्लो समय सर्वाधिक रुचा`इएकि गायिका पनि हुन् ।एलिना आफ्नो जन्म`दिन सो आश्रम`का केटा`केटीसग मना`उन भन्दै पुगेकि हुन् ।

आफुले आफ्नो आमा|सग भने जन्मदिन मनाउन नपाएको भन्दै भावुक पनि भईन् ।एलिना नन्दा सिहद्वारा संचालित आश्रममा आइ`दिनुले सो आश्रमको गरिमा अझै बढेको छ ।

उनले सबै केटा`केटिलाई लुगा समेत लिएरै गएकि थिइन् ।नन्दा सिह पनि एकदमै खुसि देखिन्थिन् ।

प्रतिकृया दिनुहोस्