सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्रा`उ परेकी छन् । उनलाई प्रह|रीले एक महिलामाथि हात|पात गरेको अभि`योगमा प|क्राउ गरेको हो ।
प्र|हरीका अनुसार उनीसँगै अर्का दुई जना पनि प`क्राउ परेका छन् । प`क्राउ परेका अन्य दुई शर्मिला वाइबा र हिमाल उपाध्याय रहका छन् ।
उनीहरुबिरु`द्ध खुश्बु घिमिरेले आफूलाई कु`ट`पीट गरेको भन्दै कि`टानी दिएपछि अनुसन्धानका लागि पक्रा`उ गरिएको प्र`हरीले जनाएको छ ।
संङ्ग्रौलाले ट्राफिक प्रह`री वृत्त, महाराजगञ्जका प्रह|री सहायक निरीक्षक (असई) मणिकान्त झालाई पनि प्रह|री कार्यलय मै गएर अभद्र व्यवहार गरेको आरो`प छ । उनले प्र`हरी सँग वा`दविवाद गरेको भिडियो समेत सामाजिक संजालमा भा|इरल भएको थियो ।
ज्वाला पक्राउ परेपछि चर्चित पत्रकार रवि लामिछानेले एउटा स्टाटस लेखेका छन् । यस्तो छ उनको स्टाटस:
ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अ`भद्र व्यवहार र कु`टपि`टमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडाभन्दाकडा स`जाय दिइयोस्।
तर बिगतमा विभिन्न बेथितिका विरु|द्ध बोलेको रि`स पनि यहि मौकामा फेर्न,मुद्दा माथी मु`द्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।
भिडियो हेर्ने यहाँ थिच्नु`होस्
प्रतिकृया दिनुहोस्