Wednesday, November 29

भ्यागुतोले सर्पलाई निले’पछि हेर्ने मानिसको भिड (भिडियो सहित)

June 21, 2021 4652

हालै सामाजिक संजा’लमा एक अनौठो तस्विर सार्वज’निक भएको छ । सार्व’जनिक तस्विरमा एक भ्यागु’तोले केहि मि`नेटमै वि’षालु सर्प निलेको छ । उक्त घ`टना अष्ट्रेलियाको हो ।

अष्ट्रेलि’यामा एक भ्यागु’ताले सबैभन्दा विषा’लु सर्प एकै मिनेटमा निलेपछि हेर्ने मानिसको भि’ड लागेको थियो ।

यो भ्यागुतोले सर्प निल्दै गरेको भि’डियो एक महि’लाले कैद गरेर सामा’जिक संजाल मार्फत शेयर गरेकी हुन् । उनले आफ्नै घ`रको पछाडि बिश्वकै वि’षालु सर्पलाई भ्यागु’तोले निलेको बता’एकी छिन् ।

भिडियो हेर्ने यहाँ थिच्नु’होस्

सुनको भाउ:

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो।सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्