Thursday, December 7

सरकारी गाडीमा ‘डेटिङ’ गएका भनिएका उप-सचिवको बयान: ‘पूजा गर्न स्वयम्भू पुगेका हौँ’

June 21, 2021 849

निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्या|लयकी एक युवतीलाई लिएर स्वयम्भू ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयो`जना प्रमु|ख रोशन श्रेष्ठले आफूहरु पूजा गर्नका लागि त्यहाँ पुगेको बयान दिएका छन् ।

प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सर|कारी गाडी लिएर युवतीसहित स्वयम्भू पुगेर प्रेमलापमा लिप्त भएको फोटो/भिडियो सामा|जिक सञ्जालमा भाइरल बने|पछि उनीमाथि गृहमन्त्र|लायले छानविन सुरु गरेको थियो ।

मन्त्रालयले युवती लिएर स्वयम्भू पुग्ने व्यक्ति शहर आयो|जना प्रमुख रोशन श्रेष्ठ रहेको पत्ता लगाएपछि थप अनुसन्धान`का लागि जिल्ला प्रशासन कार्यालय काठ`माडौंमा पत्र काटेको थियो ।

गृहको पत्र अनु`सार सीडीयो कार्यालय काठमाडौँले घट|नाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधि`कारी जनक भट्टको नेतृत्वमा छान|विन समिति गठन गरेको थियो ।

समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्म`चारीलाई बोलाएर सोधपुछ गरेको थियो । समितिका एक सदस्य`का अनुसार उनीहरु दुबैले समिति`लाई दिएको बयान क्रममा आफू`हरु स्वयम्भूमा पूजा गर्न गएको बताएका छन् ।

स्वास्थ्य संस्थाको इस्टि`मेट तयार पार्न गएको र काम सकिए|पछि स्वयम्भू दर्शन गर्न तथा मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएको ती सदस्य`ले बताए ।

यस अघि मिडियाले यस विषयमा उनै श्रेष्ठ`लाई प्रश्न गर्दा उक्त गाडी आफैले चढ्ने भए पनि ड्राइ|भरले लगेको हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनले भिडियो र तस्वीरमा देखिएको व्यक्ति आफू नभए|को दाबी गरेका थिए ।यद्यपि छान|विन समितिले जाँच`बुझ गर्दा उनीहरुले पास लिएरै हिँडेको देखिएको हुँदा निषे`धाज्ञा उल्लघन नभएको निष्कर्ष निकालेको छ ।

श्रेष्ठले चलाए`को सो प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सर`कारी गाडीको पास शहरी योजनाका विभा`गीय प्रमुखले दिएको पाइए|का कारण निषेधाज्ञा भने उल्लंघन नभएको निष्कर्षमा समिति पुगेको हो ।

गृहले निषे`धाज्ञा उल्लंघन भए वा नभएको जाँच`बुझ गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र का`टेको थियो र उल्लंघन भएको भए सोही अनुसार कार`वाही गर्न पनि भनेको थियो ।

समितिले निषे`धाज्ञा उल्लंघन भने नभएको निष्कर्ष|सहित छान|विनको प्रतिवेदन र आवश्यक कार`बाहीको मागसहित भौतिक योजना मन्त्रालयलाई पठाइएको छ । साभार – खबर हब

प्रतिकृया दिनुहोस्